शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमेरिकाद्वारा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न नागरिकलाई निर्देशन

अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

चौताराले मालपोत कर छुट दिने

नगरपालिकाले गरेको कर छुटका लागि यसअघिको कर तिरेको हुनुपर्ने नगर प्रमुख अमानसिं तामाडले बताए।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ३० जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

कञ्चनपुरका थप २६ जनालाई कोरोना संक्रमण

कञ्चनपुरका थप २६ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

पूर्वडीआईजी कोइरालाको सजाय छुट दिने फैसला पुनरवलोकनका लागि सर्वोच्चमा जाने तयारी

सशस्त्र प्रहरीका पूर्वडीआईजी रन्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि महान्यायधिवक्ताको कार्यालय सर्वोच्च जाने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

भ्रष्टाचार सहनै नसकेर राजीनामा घोषणा गरें : उपमेयर चौधरी (अन्तर्वार्ता)

कर्मचारी, जनप्रतिनिधि र स्थानीय नेता मिलेर गरेको र शंका लागेका फाइलमा मैंले थुप्रै पटक हस्ताक्षर गरेकी छैन। त्यस्ता धेरै फाइल रोकेर राखेकी छु। यस्तो नगरौं भन्दा मान्नुहुन्न। पार्टीले सुन्दैन। कर्मचारीले...
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

सम्पर्कविहीन भएका कोरोना संक्रमित ३८ घण्टापछि भेटिए

मंगलबार रातिदेखि सम्पर्कविहीन भएका एक कोरोना संक्रमित ३८ घण्टापछि भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

कोरोना रोकथामका लागि विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना र बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

खान नपाएर सुत्केरीको ज्यान गयो

जिल्लामा खानेकुरा अभावमा एक सुत्केरी महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

चीनले पठायो मंगल ग्रहमा यान

चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

प्रहरी जवानकाे हत्या आरोपमा तीन जना पक्राउ

सशस्त्र प्रहरी बलका जवान मनोहरकुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहामा तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

किर्ते गरी अर्काको जग्गा बिक्री गर्ने पक्राउ

सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा अदालतबाट सजाय सुनाइएका फरार अभियुक्त पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

७९६ प्रहरी जवान हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका सात सय ९६ जना प्रहरी जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

कार्यदल गठनपछि निजी विद्यालयमा अनलाइन कक्षा सुरु

निजी विद्यालयले अनलाइन पठनपाठनलाई बिहीबारदेखि निरन्तरता दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

पत्नी हत्यामा संलग्न पूर्व डिआईजी रन्जन कोइराला जेलमुक्त

पत्नी हत्याको अभियोग प्रमाणित भएपछि आजीवन कारावासको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रन्जन कोइराला जेलमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

सुनको भाउमा आज पनि रेकर्ड

सुनको मूल्य आज (बुधबार) अहिलेसम्मकै उच्च भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

एनओसीले दियो राजवैद्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी

नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

चार महिनापछि भाडाका गाडी चल्न थाले

झन्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

गण्डकीमा ५ जना कोरोना संक्रमित थपिए

नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

च्याम्पियनसिपको सिजन सकियो, लिड्स युनाइटेड र वेस्ट ब्रोम ईपीएलमा बढुवा

सिजन सकिएसँगै च्याम्पियनसिप अन्तर्गतका शीर्ष दुई टिम लिड्स युनाइटेड र वेस्ट ब्रोम प्रिमियर लिगमा (ईपीएल) बढुवा भएका छन्। तेस्रोदेखि छैटौं सम्मका ब्रेन्टफोर्ड, फुलहाम, कार्डिफ सिटी र स्वान्सीले प्रमोसनको लागि प्लेअफ...
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७