बुधबार, भदौ १०, २०८३

७९६ प्रहरी जवान हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका सात सय ९६ जना प्रहरी जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं- नेपाल प्रहरीका सात सय ९६ जना प्रहरी जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन्।

बुधबार मध्यरातमा बढुवा सुची प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सात सय ९६ जवानलाई प्रहरी हवल्दारमा बढुवाको लागि सिफारिस गरेको हो।

बुधबार बिहानैदेखि बसेको बढुवा समितिको बैठकले उक्त बढुवाको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

शैलेस थापा क्षेत्री प्रहरी महानिरीक्षक नियुक्त भएलगत्तै करिब एक वर्षदेखि रोकिएको प्रहरी हवल्दारमा बढुवाको लागि प्रक्रिया सुरु भएको थियो।

प्रकाशित: Jul 23, 2020| 12:03 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।