बुधबार, भदौ १०, २०८३

गण्डकीमा ५ जना कोरोना संक्रमित थपिए

 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये पर्वत तथा कास्कीका दुई दुई जना र स्याङ्जाका एक जना छन्।

उनीहरुको कास्की, पोखरास्थित क्षयरोग उपचार केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ३५० पुगेको छ।

 

प्रकाशित: Jul 23, 2020| 10:59 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।