पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रम अस्पतालमा पहिलो पटक ‘डे केयर हिस्टेरक्टोमी’ अर्थात् दूरविनको माध्यमबाट पाठेघर निकाल्ने शल्यक्रिया सम्पन्न भएको छ।
काठमाडौं– सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गरी विक्रि गर्न अनुमति दिएको छ ।
निर्मला हत्याको छानबिनमा संलग्न प्रहरी अधिकारीहरुले सफाइ पाएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले कसैले सफाइ पाएकोमा आफ्नो कुनै आपत्ति नरहेको बताएकी हुन्।