शुक्रबार जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले लकडाउन गर्ने निर्णय गरेको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले बताए।
धनगढी अविरल वर्षासँगै आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बाढीमा बगेर बेपत्ता भएका कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ का ४० वर्षिय ईश्वर शाहको...
प्रहरीले उक्त घटनामा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको जिप पनि बिहीबार ललितपुरबाट नियन्त्रणमा लिएको छ। सोही घटनामा दरबारमार्गका डीएसपी दाहाललाई पनि जिम्मेवारीबाट हटाइएको छ।
सुर्खेत– जाजरकोटमा विषालु च्याउ खाँदा बिरामी भएका थप एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका– १ स्याँत्र्रmीका २१ वर्षीय ललित चलाउनेको मृत्यु भएको हो ।
'इनफ इज इनफ' आन्दोलनमा सहभागी हुन बालुवाटारतर्फ जाँदै गरेका विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना लगायतका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालमा लक्षणसहितका कोरोना संक्रमित बढेसँगै मृत्युदर पनि ह्वात्तै बढेको छ। साउन महिनाको पछिल्लो १० दिनमा मात्रै १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।