सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फुटबलका पहिलो अन्तर्राष्ट्रिय खेलाडी सुब्बाको निधन

नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी इन्द्रसिंह सुब्बाको मंगलबार बिहान निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कोरोनाविरुद्धको भ्याक्सिन बनाइसक्यौं– रुसको दाबी

'यो भ्याक्सिन पूर्ण सुरक्षित छ, मेरी छोरीले पनि यो भ्याक्सिन लगाइसकिन्। '
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

हालै गठन गरिएका विभाग खारेज गर्न कांग्रेसका १२ केन्द्रीय सदस्यको माग

महाधिवेशनको मुखैमा विभागहरू गठन गरेर सभापति देउवाले महाधिवेशन निष्पक्षतामा प्रश्न उठाउने काम गरेको भन्दै गगन थापालगायतका केन्द्रीय सदस्यहरुले खारेजीको माग गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

सुदूरपश्चिममा १० जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ९५१ पुगेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कर्णालीमा ८ जना कोरोना संक्रमित थपिए, ११ जना डिस्चार्ज

सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगलाशामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि गरेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

फुटबलको राष्ट्रिय प्रशिक्षण भदौ १ बाट

सरकारले भदौ १ गतेबाट सबै खेलका राष्ट्रिय खेलाडीका लागि प्रशिक्षणको अनुमति दिएपछि एन्फाले गत साउन १६ गतेभित्र खेलाडीलाई एन्फा एकेडेमीमा उपस्थित हुन निर्देशन दिएको थियो। सोहीबमोजिम सबै खेलाडी काठमाडौं आएर...
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

प्रदेश १ मा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए

विराटनगरमा मात्र मंगलबार ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

स्वास्थ्यमन्त्री ढकाल भन्छन्– सत्ताका लागि लड्ने यो नै अन्तिम युद्ध होइन

पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्ने शुभकामना उनले दिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

लिबर्टी इनर्जीले ३ भदौदेखि सेयर निष्कासन गर्ने

लिबर्टी इनर्जी कम्पनीले ३ भदौदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

फुटबलका राष्ट्रिय खेलाडीको कोरोना परीक्षण

विश्वकप छनोट अन्तर्गतका खेलका लागि एन्फाले भदौ १ गतेबाट अभ्यास सुरु गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

भुटानमा पहिलोपटक लकडाउन घोषणा

दक्षिण एसियाली मुलुकमा सबैभन्दा कम कोरोना संक्रमित भुटानमा छन्। अहिलेसम्म त्यहाँ एक जना पनि संक्रमितको मृत्यु भएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

आईएमई–पे र जनरल इन्स्योरेन्सबीच सम्झौता

आईएमई–पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

नुवाकोटमा सेना परिचालन गर्ने निर्णय

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी...
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा बन्द

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा बुधबारदेखि बन्द गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघको तोडफोड

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा तोडफोड गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा क्वारेन्टिनमा स्वास्थ्य सामग्री वितरण

कोरोना संक्रमण बढी देखिएका जिल्ला मध्येका बाँके र बर्दियामा टेलिभिजन सो मार्फत पनि कोरोना रोकथाम तथा नियन्त्रणबारे सचेतना कार्यक्रम गरिएको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

सांसद यादव कोरोनामुक्त

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव कोरोना भाइरस मुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

काठमाडौं विश्वविद्यालय १५ दिन बन्द

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

गोंगबु हत्या प्रकरणमा आरोपितको बयान- 'नांंगो तस्बिर सार्वजनिक गरेकाे सहन सकिनँ'

आफ्नो नांगो तस्बिर सार्वजनिक गरेपछि कृष्णबहादुर बोहोराको हत्या गरेको बयान आरोपित महिलाले दिएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कोरोनासँग डर नमान्ने पत्रकार (तस्बिरहरु)

कोरोनाको जोखिमलाई वास्तै नगरी पत्रकार तथा युट्युबरहरु झुम्मिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७