मंगलबार, साउन १२, २०८३

भुटानमा पहिलोपटक लकडाउन घोषणा

दक्षिण एसियाली मुलुकमा सबैभन्दा कम कोरोना संक्रमित भुटानमा छन्। अहिलेसम्म त्यहाँ एक जना पनि संक्रमितको मृत्यु भएको छैन।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर भुटानले लकडाउन घोषणा गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानमा पहिलोपटक लकडाउन घोषणा भएको हो।

विदेशबाट थिम्पु आएकी एक जना महिलामा कोरोना संक्रमण देखिएपछि भुटानले लकडाउन घोषणा गरेको हो। स्थानीय प्रशासनका अनुसार २७ वर्षीया ती महिला इराकबाट फर्किएकी थिइन्।

दक्षिण एसियाली मुलुकमा सबैभन्दा कम कोरोना संक्रमित भुटानमा छन्। अहिलेसम्म त्यहाँ एक जना पनि संक्रमितको मृत्यु भएको छैन।

भुटानमा करिब साढे ७ लाख जनसंख्या छ।

 

प्रकाशित: Aug 11, 2020| 14:15 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।