बिहीबार, भदौ ११, २०८३

आईएमई–पे र जनरल इन्स्योरेन्सबीच सम्झौता

आईएमई–पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– आईएमई–पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ।

सम्झौताअनुसार आईएमई–पेका सेवाग्राहीले जनरल इन्स्योरेन्सको प्रिमियम भुक्तानीका लागि आईएमई–पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन्।

आईएमई–पे आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो। यसले मोबाइल वालेट सेवा उपलब्ध गराइरहेको छ।

प्रकाशित: Aug 11, 2020| 14:14 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्