बिहीबार, भदौ ११, २०८३

सांसद यादव कोरोनामुक्त

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव कोरोना भाइरस मुक्त भएका छन्।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

वीरगन्ज– पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव कोरोना भाइरस मुक्त भएका छन्।

नारायणी अस्पतालमा सोमबार संकलित नुमना परीक्षण गर्दा उनको कोरोना नेगेटिभ पाइएको अस्पतालले मंगलबार जनाएको छ।

सांसद यादवले अस्पतालले आफूलाई करोनामुक्त भएको जानकारी दिएको बताए।

प्रकाशित: Aug 11, 2020| 12:45 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।