बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा बन्द

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा बन्द

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा बुधबारदेखि बन्द गरिने भएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा बुधबारदेखि बन्द गरिने भएको छ।

अस्पतालका सहायक निर्देशक डा. विकास साहले विज्ञप्ति जारी गर्दै अर्को सूचना नहुन्जेलसम्म पूर्ण रुपमा ओपीडी सेवा बन्द रहने जानकारी दिएका हुन्।

प्रतिष्ठान परिसरमा कोरोना संक्रमण देखिएपछि संक्रमणलाई फैलिन नदिन र रोकथाम तथा नियन्त्रणका लागि ओपीडी सेवा बन्द गर्न लागिएको विज्ञप्तिमा जनाइएको छ।

कोरोना भाइरसको संक्रमणका कारण धरानमा निषेधाज्ञा जारी गरिएको छ।

 

प्रकाशित: Aug 11, 2020| 13:09 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।