चालु आर्थिक वर्षको पहिलो महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले २१ करोड ५८ लाख ५१ हजार ९९२ रुपैयाँ राबरको रकम हस्तान्तरण गरेका छन्।
कालिकोटका प्रहरी नायब उपरीक्षक श्याम ओलीयाका अनुसार देवासहित उनकी १४ वर्षीया छोरी बिपना, सात वर्षका छोरा हेमन्त र एक वर्षकी छोरी आकृतिको खोलाले बगाएर मृत्यु भएको छ।