मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरिया : एउटै चर्चमा प्रार्थना गर्ने १०७ जनामा कोरोना पुष्टि

दक्षिण कोरिया : एउटै चर्चमा प्रार्थना गर्ने १०७ जनामा कोरोना पुष्टि

दक्षिण कोरियामा एउटै चर्चमा प्रार्थना गर्न जाने १०७ जनामा कोरोना पुष्टि भएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं- दक्षिण कोरियामा एउटै चर्चमा प्रार्थना गर्न जाने १०७ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७९ जनामा कोरोना पुष्टि भएकोमा १०७ जना सर्ग जिल चर्चमा प्रार्थना गर्न जानेहरु हुन्।

राजधानी सोल नजिकैको उक्त चर्चमा संक्रमितको संख्या अचानक बढेपछि दक्षिण कोरिया सरकारले चर्चका पादरीलाई सामजिक दूरी कायम नगरेर संक्रमण बढाएको आरोप लगाएको छ।

त्यस्तै उनलाई कोरोना भाइरस संक्रमणसम्बन्धी अनुसन्धानमा पनि बाधा पुर्याएको सरकारको आरोप छ।

यो चर्चको नेतृत्व जून क्वाङ हुन नाम गरेका एक विवादास्पद पुजारीले गरेका छन्।

उनी सरकारको एक कडा आलोचक हुन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले पादारीविद्ध मुद्दा हाल्ने तयारी भइरहेको जानकारी दिएको छ।

प्रकाशित: Aug 16, 2020| 17:35 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।