शुक्रबार, फागुन २९, २०८२

कोरोना संक्रमित भारतीय मन्त्रीको निधन

भारतको उत्तर प्रदेश सरकारका गृह सुरक्षा मन्त्री एवम् पूर्व क्रिकेटर चेतन चौहानको निधन भएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं- भारतको उत्तर प्रदेश सरकारका गृह सुरक्षा मन्त्री एवम् पूर्व क्रिकेटर चेतन चौहानको निधन भएको छ।

National life

कोरोना संक्रमण पुष्टि भएपछि उपचार गराइरहेका मन्त्री चौहानका आज दिउँसो निधन भएको हो। भारतीय संचारमाध्यमहरुका अनुसार उनको ‘कार्डियाक अरेस्ट’का कारण मृत्यु भएको हो।

गुरुग्रामस्थित मेदान्त अस्पतालमा उनको उपचार भइरहेको थियो।

चेतना चौहान योगी आदित्यनाथ नेतृत्वको सरकारका क्याबिनेट मन्त्री हुन्।

यसअघि मन्त्री कमला रानीको लखनउस्थित पीजीआईमा कोरोना भाइरसको संक्रमणबाट निधन भएको थियो।

Laxmi sunrise bank
kumari

चाैहानको मिर्गौला फेल भएपछि एक दिन अघिदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

प्रकाशित: Aug 16, 2020| 18:10 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।