बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ५ जिल्ला संक्रमणमुक्त, काठमाडौंसहित ५ जिल्लामा ५०० बढी संक्रमित

५ जिल्ला संक्रमणमुक्त, काठमाडौंसहित ५ जिल्लामा ५०० बढी संक्रमित

आइतबार ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– आइतबार ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र संखुवासभामा सक्रिय संक्रमित नभएको बताएका हुन्।

त्यस्तै आइतबारसम्म ५०० बढी संक्रमित हुने जिल्लाको संख्या पनि ५ पुगेको छ।

काठमाडौं, पर्सा, रौतहट, महोत्तरी र मोरङमा ५०० भन्दा बढी संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 16, 2020| 16:31 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।