बिहीबार, मंसिर १८, २०८२

नारायणी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

वीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रौतहटका एक युवकमा कोरोना पुष्टि भएको छ।
 |  आइतबार, साउन ३२, २०७७

जियालाल साह

जियालाल साह

आइतबार, साउन ३२, २०७७

वीरगंज- वीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रौतहटका एक युवकमा कोरोना पुष्टि भएको छ।

National life

उपचारका क्रममा मृत्यु भएका ३२ वर्षीय विजय साहमा कोरोना पोजेटिभ देखिएको छ।

अस्तालका कोभिड संयोजक डा. उदय नारायण सिंहका अनुसार क्षयरोगका बिरामी उनको उपचारको क्रममा गए राति ८ बजे मृत्यु भएको थियो।

मृतकको स्वाब संकलन गरिएकोमा आज साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो।

पर्सामा पछिल्लो समय मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ। यस जिल्लाका मात्रै २१ जनाको कोरोनाबाट मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 16, 2020| 20:00 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।