बिहीबार, भदौ ११, २०८३

कोरोना रोकथाम कोषमा नबिल बैंकको ६ करोड सहयोग

नबिल बैंक लिमिटेडले कोरोना रोकथाम, उपचार तथा नियन्त्रण कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– नबिल बैंक लिमिटेडले कोरोना रोकथाम, उपचार तथा नियन्त्रण कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आइतबार अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

कर्पोरेट समाजिक उत्तरदायित्व अन्तर्गतको रकम कोरोना कोषमा सहयोग गरेको नबिल बैंकले जनाएको छ।

प्रकाशित: Aug 16, 2020| 18:58 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्