सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना जोखिम घटाउने थप रणनीतिमा जुट्यो सरकार

कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सरकारले जोखिम न्यूनीकरण गर्न थप कदम चाल्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

बुधबार रातिदेखि १० भदौसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधवार (भोलि) रातिदेखि १० भदौसम्म निषेधाज्ञा लागू हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

एकैपटक धेरैसँग सम्बन्ध राखेका कारण सुनसरीका गुणराजको हत्या

‘मृतक युवकको धेरै युवतीसँग सम्बन्ध देखिन्छ। तीनै युवतीका आफन्त मिलेर हत्या गरेका रहेछन्’
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

ललितपुरका थप ३ स्थानमा ट्राफिक लाइट सञ्चालन

ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउन ललितपुरका थप तीन स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

१०९ वर्षमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

शंकास्पद व्यक्तिसँग भेट भएको थाहा भएपछि उनको सोमबार स्वाब परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

रहेनन् राष्ट्रकवि घिमिरे

१०२ वर्षीय घिमिरेको काठमाडौंको लैनचौरस्थित निवासमा आज (मंगलबार) अपराह्न ५ः ५५ मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

६८३ जनामा कोरोना संक्रमणपछि सप्तरीमा १५ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

एसईई गरेकी प्रदेश सभा सदस्य चुनकुमारी भन्छिन्, अब राजनीतिशास्त्र र कानुन पढ्छु

सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरी एसईईमा जीपीए ग्रेड २.२५ ल्याएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

सर्वोच्च अदालतका तीन कर्मचारीमा कोरोना संक्रमण

सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

बैतडीमा दुई बालकको मृत्यु प्रकरण १० लाख क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझे

मंगलबार मृतकका परिवार, निर्माण व्यवसायी र जनप्रतिनिधिबीच पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमतिपछि दुवै बालकको शव बुझेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

‘एटीएम प्रयोग गरेपछि हातमा स्यानिटाइजर लगाउनुस्’

मन्त्रालयले अस्पतालमा भर्ना हुने संक्रमित भन्दा होम आइसोलेसनमा बस्ने संक्रमितहरु चाँडो निको हुने दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

पीएसजीविरुद्ध लाइप्जिक : एक ऐतिहासिक च्याम्पियन्स लिग सेमीफाइनल

च्याम्पियन्स लिगको सेमीफाइनल खेल आज (मंगलबार)बाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

चुनाव चिह्न विवादले एकता रोकिँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले चुनाव चिह्नको विवादले पार्टी एकता नरोकिने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

लिदी पहिरोमा २४ जनाको शव भेटियो

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

अमेजन, पतञ्जलीलाई पछि पार्दै ‘ड्रिम–११’ ले पायो आईपीएलको स्पोन्सरसिप

इन्डियन प्रिमियर लिग (आईपीएल)ले नयाँ टाइटल स्पोन्सर पाएको छ। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज ड्रिम–११ लाई नयाँ टाइटल स्पोन्सर घोषणा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

प्रदेश १ मा थप ४२ प्रहरीमा कोरोना संक्रमण

प्रदेश १ मा थप ४२ जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

११८ जना कोरोना संक्रमित आईसीयूमा, ८ जना भेन्टिलेटरमा

देशभर ८ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

विद्युत् व्यापार र वितरण प्रणाली सुधारको लागि २८ अर्ब ऋण लिइँदै

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको लागि सरकारले २८ अर्ब बराबर सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

रुपन्देही प्रशासनको विशेष आदेश, सवारी साधन सञ्चालनमा पनि रोक

संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम विभिन्न गतिविधिमा रोक लगाइएको जिप्रकाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

संक्रमणको जोखिम हेरेर सीडीओले निषेधाज्ञा लगाउन सक्ने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमको अवस्थाका आधारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले निषेधाज्ञा लगाउन सक्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७