सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साढे ९ किलो चरेससहित महिला पक्राउ

महानगरीय प्रहरी वृत थानकोटको टोलीले करिब साढे ९ किलोग्राम लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

अत्यावश्यक वस्तु तथा सेवाका सवारीसाधनमा कुनै अवरोध छैन : डीआईजी पोखरेल

‘कहीँकतै समस्या भए पनि सहजीकरण गरिसकिएको छ।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

जडिबुटीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको जडिबुटी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

क्रिष्टल फाइनान्स खारेज

नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्स खारेज गरिदिएको छ। २०५८ मा ‘ग’ वर्गको कारोबार गर्न इजाजत पाएको सो फाइनान्स राम्रोसँग चल्न नसकेपछि नेपाल राष्ट्र बैंकले २०६९ सालमा नै समस्याग्रस्त घोषणा गरेको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

लिदी पहिरोमा १० जना अझै बेपत्ता, २९ जनाको शव भेटियो

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

इंग्लिस प्रिमियर लिगको तालिका सार्वजनिक

प्रिमियर लिगको आउँदो सिजनको तालिका बिहीबार(आज) सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

संसारभर जिमेल डाउन, मेल पठाउन बन्द

गुगलको इमेल सेवा ‘जिमेल’ मा समस्या देखिएको छ। जिमेलको सर्भर डाउन भएपछि विश्वका अधिकांश देशमा जिमेल अबरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

मेस्सीसँग कुराकानीको पर्खाइमा छु : प्रशिक्षक कोयमेन

बुधबार स्पेनिस क्लब बार्सिलोनामा प्रशिक्षकका रुपमा नियुक्त भएपछि डच प्रशिक्षक रोनाल्ड कोयमेनले क्लबसँग बेखुसी रहेका लियोनेल मेस्सीसँग कुराकानीको पर्खाइमा रहको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

बैंकका कर्मचारी परिचयपत्रका आधारमा आवतजावत गर्न सक्ने, होल्ड गरिएका छुटे

अबदेखि बैंकका कर्मचारीहरू कार्यालयको परिचप पत्रका आधारमा आवतजावत गर्न सक्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

वुहानको वाटर पार्कमा हजारौंंले गरे पार्टी, न मास्क, न त स्यानिटाइजर

कोरोनाको कहरसँगै लकडाउन व्यहोरेको यो सहर अहिले संक्रमणमुक्त भएको छ। त्यसपछि चीन सरकारले सामूहिक पार्टी गर्न दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

चिकित्सकको लाइसेन्स परीक्षा स्थगित

नेपाल मेडिकल काउन्सिलले भदौ ७ गतेदेखि तय भएको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

'तपाईंको मास्क खै ?'

समुदायमा कोरोना संक्रमण बढिरहेका बेला लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले भैरहवाका टोलटोलमा तपाईंको मास्क खै ? लेखेका ब्यानर लगाउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

जेलभित्रै बसेर अवैध हतियारको कारोबार

महानगरीय अपराध महाशाखाको टोलीले दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

कोरोनापछिको विश्व : नयाँ शक्ति समीकरणको सम्भावना

कोरोना महामारी न्यूनीकरणका सन्दर्भमा सबैको ध्यान अमेरिकातर्फ केन्द्रित छ। तर अमेरिका स्वयं अन्योलमा छ। मानसिक रूपमा अमेरिका अहिले जति निरीह इतिहासमा कहिल्यै देखिएको थिएन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

दुई हजार डलरको ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

स्याङ्जाबाट पोखरा आएका १६ जना प्रहरीमा कोरोना पुष्टि

पोखरा महानगरपालिका वडा नं ७ मा १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

गण्डकीमा थपिए ६ जना कोरोना संक्रमित

पोखरा महानगरपालिकाका तीन जनासहित गण्डकी प्रदेशमा बिहीबार बिहान थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

पशु सेवा विभागले भन्यो, ‘कुुखुराको मासु र अण्डा खाँदा कोरोना सर्दैन’

विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनले कुनै पनि जनावर वा पन्छीबाट कोरोना भाइरस सर्ने आधार नभएको जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

घट्यो सुनको भाउ, तोलाको ९८ हजार ८००

नेपाली बजारमा आज सुनको भाउ प्रतितोला एक हजार ६०० रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७