बिहीबार, माघ १, २०८२

संसारभर जिमेल डाउन, मेल पठाउन बन्द

गुगलको इमेल सेवा ‘जिमेल’ मा समस्या देखिएको छ। जिमेलको सर्भर डाउन भएपछि विश्वका अधिकांश देशमा जिमेल अबरुद्ध भएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

एजेन्सी- गुगलको इमेल सेवा ‘जिमेल’ मा समस्या देखिएको छ। जिमेलको सर्भर डाउन भएपछि विश्वका अधिकांश देशमा जिमेल अबरुद्ध भएको छ।

National life

जिमेलका जहाँसुकैका प्रयोगकर्ताले ‘फाइल अट्याच’ मा समस्या भोगिरहेका छन्। जिमेलका साथै गुगलको ‘ड्राइभ’ मा समेत समस्या देखिएको छ। यसका साथै युट्युबमा भिडियोहरु अपलोडमासमेत समस्या देखिएको छ।

विश्वभरबाट यस्तो समस्या महसुस भएको प्रतिक्रिया सार्वजनिक भए पनि जिमेलले यसबारे आधिकारिक रुपमा केही बताएको छैन।

पछिल्ला २ महिनायता जिमेलमा यसप्रकारको समस्या पटकपटक देखिएको छ। आज भने लामो समयसम्म जिमेलमा समस्या देखिएको छ।

बिहान झण्डै साढे ८ बजेदेखि जिमेलमा समस्या देखिन सुरु भएको हो। कतैकतै भने फाट्टफुट्ट रुपमा सर्भर चलेको पाइए पनि अधिकांश देशमा जिमेलमा समस्या देखिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 20, 2020| 13:50 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...