बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्याङ्जाबाट पोखरा आएका १६ जना प्रहरीमा कोरोना पुष्टि

स्याङ्जाबाट पोखरा आएका १६ जना प्रहरीमा कोरोना पुष्टि

पोखरा महानगरपालिका वडा नं ७ मा १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

पोखरा- पोखरा महानगरपालिका वडा नं ७ मा १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालका अनुसार स्याङ्जा गइ पोखरा फर्किएका प्रहरीमा संक्रमण देखिएको हो ।

पोखरा मालेपाटन स्थित कृषि तालिम केन्द्रको क्वारेन्टिनमा रहेका उनिहरु स्याङ्जामा प्रहरीलाई कोरोना देखिएर जिल्ला प्रहरी कार्यलय सिल भएपश्चात कास्कीबाट सुरक्षाका लागि प्रहरी स्याङ्जा गएका थिए ।

उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

प्रकाशित: Aug 20, 2020| 11:50 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।