बिहीबार, भदौ ११, २०८३

साढे ९ किलो चरेससहित महिला पक्राउ

महानगरीय प्रहरी वृत थानकोटको टोलीले करिब साढे ९ किलोग्राम लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- महानगरीय प्रहरी वृत थानकोटको टोलीले करिब साढे ९ किलोग्राम लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका- १२ बलम्बुस्थित एक घरमा डेरामा बस्ने जिल्ला धादिङ गजुरी गाउँपालिका- ८ घर बताउने २२ वर्षीया पवित्रा थिङ छन्।

उनको कोठामा लुकाएर राखेको अवस्थामा ९ किलो ३५० ग्राम लागूऔषध चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने महिलाका पति फूलबहादुर तामाङ फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 20, 2020| 15:42 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।