सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नियमित अन्तर्राष्ट्रिय उडान भदौ १६ देखि

काठमाडौं- सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् आगामी भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

कोरोना रोकथाम र उपचार : कहाँ गयो १२ अर्ब ?

कोभिड–१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै रु. १२ अर्ब खर्च भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

१७ लाख बराबरको मोबाइल डिस्प्ले फोल्डरसहित भारतीय पक्राउ

कैलालीको टीकापुरबाट प्रहरीले १६ लाख ८९ हजार ६ सय रुपैयाँ बराबरको विभिन्न कम्पनीको मोबाइल डिस्प्ले फोल्डरहरुसहित भारतीयलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

पर्साको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचाररत कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

विराटनगर महानगरपालिकाद्वारा पीसीआर मेसिन खरिद

कोरोना संक्रमणको दर दैनिकरुपमा बढ्दै गएपछि विराटनगर महानगरपालिकाले कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

कालीकोटमा आज राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा

कालीकोटमा आज राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

साढे २३ करोड इन्टरनेट प्रयोगकर्ताको डाटा लिक

संसारभरका साढे २३ करोड इन्स्टाग्राम, युट्युब तथा टिकटक प्रयोगकर्ताको डाटा लिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

दुबईमा अलपत्र नेपाली ल्याउन आइतबार उडान हुने

दुबईमा अलपत्र भएका २३५ नेपालीलाई ल्याउन नेपाल एयरलाइन्सले आइतबार काठमाडौं–दुबई उडान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

विपत्‌बाट मृत्यु भएका व्यक्तिको परिवारलाई दुई लाख

सरकारले विपत्‌बाट मृत्यु भएका व्यक्तिको परिवारलाई दुई लाख दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

काठमाडौं तेक्वान्दो संघले २ सय डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने

जिल्ला तेक्वान्दो संघ काठमाडौंले २०० जना डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

आईपीएलमा सहभागी हुन भारतीय टिम यूएई जाँदै

यूएईमा आगामी सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी हुन भारतीय क्रिकेट टिम यूएई प्रस्थान सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

सीमा सुरक्षामा खटिएका एपीएफका ३४ खेलाडीमा कोरोना

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

विराटनगरमा ५ दिनका लागि निषेधाज्ञा

विराटनगर महानगरपालिकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाखभन्दा बढी खर्च

एकजना कोरोना संक्रमित पत्ता लगाउन १ लाख रुपैैयाँभन्दा बढी खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

स्वास्थ्य सामग्री खरिद प्रकरण : क्षतिपूर्ति माग गर्दै ओम्नी समूह अदालतमा !

कोभिड- १९ नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको आरोप लागेको ओम्नी समूह क्षतिपूर्ति माग दाबी गर्दै अदालत पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

५० जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?

सबैभन्दा बढी काठमाडौंमा १४२ जनामा कोरोना संक्रमण भएको छ भने त्यसपछि कैलालीमा ८५ जना थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

काठमाडौंसहित ६ जिल्लामा ५०० बढी संक्रमित

काठमाडौंसहित ६ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

थप ११ जना कोरोना संक्रमितको मृत्यु पुष्टि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

१५ जना कोरोना संक्रमित भेन्टिलेटरमा

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी सबै बागमती प्रदेशमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

थप ८३८ जनामा संक्रमण, २५० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७