बिहीबार, भदौ ११, २०८३

विराटनगरमा ५ दिनका लागि निषेधाज्ञा

विराटनगर महानगरपालिकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

विराटनगर– विराटनगर महानगरपालिकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला सुरक्षा समितिको आज शुक्रबार बसेको बैठकले ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

विराटनगर महानगरपालिकाले लगाएको २१ दिनको लकडाउन शुक्रबार मध्य रातिबाट सकिँदैछ । महानगरले ७ दिन निषेधाज्ञा जारी गर्न प्रस्ताव गरेको भए पनि सुरक्षा समितिले ५ दिनमात्र निषेधाज्ञा गर्ने निर्णय गरेको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए।

विराटनगरमा कोरोना संक्रमितको संख्या ७७४ पुगेको छ । संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Aug 21, 2020| 17:41 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।