बिहीबार, भदौ ११, २०८३

१५ जना कोरोना संक्रमित भेन्टिलेटरमा

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी सबै बागमती प्रदेशमा छन्।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी सबै बागमती प्रदेशमा छन्।

त्यसैगरी देशभर १३३ जना संक्रमित आईसीयूमा छन्। यीमध्ये प्रदेश १ मा १६ जना, २ मा ४६ जना, बागमतीमा ५२ जना, गण्डकीमा ६ जना र प्रदेश ५ मा १३ जना छन्।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक जना पनि आईसीयूमा छैनन्।

प्रकाशित: Aug 21, 2020| 16:25 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।