बिहीबार, भदौ ११, २०८३

काठमाडौंसहित ६ जिल्लामा ५०० बढी संक्रमित

काठमाडौंसहित ६ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं– काठमाडौंसहित ६ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं, पर्सा, रौतहट, मोरङ, सर्लाही र महोत्तरीमा ५०० बढी सक्रिय संक्रमित भएको जानकारी दिएका हुन्।

त्यसैगरी शुक्रबार चार जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।

हुम्ला, मुस्ताङ, म्याग्दी र भोजपुरमा हाल सक्रिय संक्रमित छैनन्।

प्रकाशित: Aug 21, 2020| 16:31 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।