सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाबाट काठमाडौंका थप एक पुरुषको मृत्यु

ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

अन्तिम खेल प्रभावित बनेपछि टेस्ट सिरिज इंग्ल्यान्डको पक्षमा

इंग्ल्यान्डको साउथह्याम्टनमा सम्पन्न तीन शृंखलाको इंग्ल्यान्ड–पाकिस्तान टेस्टि सिरिज इंग्ल्यान्डले १–०को नतिजाले कब्जा जमाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

सीपीएलमा सन्दीपको टिम तालावाजको दोस्रो जित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा दोस्रो जित निकालेको छ। उसले गुएना अमाजोन वारियर्सलाई ५ विकेटले हराउँदै जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

बाँकेमा कोरोनाबाट ३७ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

बालबालिकासहित चितवनमा थप ४४ जनामा कोरोना पुष्टि

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

उच्च अदालत विराटनगरका न्यायाधिशलाई कोरोना

उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

काठमाडौंमा १० हजार संक्रमित रहेको आशंका, निषेधाज्ञा लगाएर 'चेन ब्रेक' गर्ने प्रयास

अहिले जारी निषेधाज्ञा १५ गतेसम्म थपेर पीसीआर परीक्षण व्यापक बनाउने योजना सरकारको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

थाइल्याण्डले अक्टोबरदेखि पर्यटकलाई स्वागत गर्ने

पर्यटकहरु एक-दुई दिन नभएर थाइल्यान्डमा केही हप्ताका लागि भ्रमण गर्न तयार हुनुपर्छ। पहिले नै निर्धारित गरिएका स्थलमा सीमित रहनुपर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

यस वर्ष उज्याली गौरा पर्व मनाइँदै

काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेकामा यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण घर घरमै पर्व मनाउनुपर्ने अवस्था छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

उपत्यकामा निषेधाज्ञा थप्ने वा नथप्ने निर्णय बुधबार मात्रै

राजधानी उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा जारी निषेधाज्ञालाई निरन्तरता दिने वा के गर्ने भन्नेबारे बुधबार मात्रै निर्णय हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

पत्रकार संक्रमित भएपछि रेडियो स्टेसन बन्यो आइसोलेसन

रेडियोमा कार्यरत सञ्चारकर्मीमा कोरोना भाइरस संक्रमण भएपछि यहाँको एउटा रेडियो स्टेसन नै आइसोलेसन केन्द्र बनेको छ
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

पर्सामा ३१ जना आईसीयूमा, थप ३३ जनामा कोरोना संक्रमण

पर्सामा १० महिलासहित थप ३३ जनामा काेराेना संक्रमण भएकाे छ। योसँगै पर्सामा संक्रमितको संख्या एक हजार ९७९ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

एन्फाले प्रशिक्षण कोर्स सञ्चालन गर्ने, अनलाइन आवेदन दिन आह्वान

खिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न प्रशिक्षण कोर्स सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

नोबेल अस्पतालका ५५ जना स्टाफ नर्सले राजीनामा दिए

नोबेल मेडिकल कलेज विराटनगरका आकस्मिक सेवाका ५५ जना स्टाफ नर्सले मंगलबार व्यवस्थापनसमक्ष राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

शरीर बन्धक मुद्दामा पक्राउ परेका गाउँपालिका अध्यक्षमाथि जबरजस्ती करणीमा पनि जाहेरी

शरीर बन्धक मुद्दामा पक्राउ परेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दवहादुर खड्काविरुद्ध जबरजस्ती करणी र ठगी मुद्दा पनि दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

सरकार कोराेनामा केन्द्रित हुँदा अन्य सेवा प्रभावित : डब्लुएचओ प्रतिनिधि

नेपाल सरकार कोरोना नियन्त्रणमा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित भएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डिलियरले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

एन्डरसनको नजर ६ सय विकेटमा

इंग्ल्यान्डको साउथह्याम्टनमा अहिले तीन शृंखलाको पाकिस्तान–इंग्ल्यान्ड टेस्ट सिरिजको अन्तिम खेल भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

भूमि बैंकबारे मन्त्री अर्यालद्वारा विज्ञहरुसँग छलफल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि बैंक निर्माणबारे विज्ञहरुसँग छलफल गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

सेवानिवृत्त सेनाबाट गर्भवती महिला प्रहरी कुटिइन्

झापाको मेचीनगर नगरपालिका–१२ मा एक गर्भवती महिला प्रहरीमाथि कुटपिट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

उपत्यकामा निषेधाज्ञा एक साता थप्न सिफारिस, प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक जारी

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने वा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक जारी छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७