शुक्रबार, भदौ १२, २०८३

उच्च अदालत विराटनगरका न्यायाधिशलाई कोरोना

उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

विराटनगर-उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

न्यायाधिशलाई मंगलबार साँझ संक्रमण पुष्टि भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबावु थपलियाले जानकारी दिए ।

न्यायाधीशका सवारी चालकलाई केही दिनअगाडि संक्रमण पुष्टि भएको थियो । चालकलाई संक्रमण देखिएपछि न्यायाधीशले परीक्षणको लागि कोशी अस्पतालमा स्वाब दिएका थिए ।

यसअघि जिल्ला अदालत मोरङका एक जना न्यायाधीशलाई पनि कोरोनाबाट संक्रमित भएका थिए ।

प्रकाशित: Aug 26, 2020| 06:43 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।