सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गौहत्याका आरोपीलाई छुटाउन प्रहरीमाथि आक्रमण, गोली चल्दा एक जनाको मृत्यु

झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

समसाँझै सुनसान (फोटोफिचर)

कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा ७ दिनदेखि निषेधाज्ञा जारी छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

नवलपरासी पश्चिममा पाँच दिन निषेधाज्ञा थप

भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पाँच दिन निषेधाज्ञा थपिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

सैनामैना नगरपालिका सिल

रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ स्थित लौसामा एकै घरका चारसहित २३ जनामा कोरोना संक्रमण देखिएपछि सैनामैना नगरपालिकाको सीमा आजदेखि बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

अदालतको आदेशपछि कोरोना संक्रमितको शव परिवारद्वारा व्यवस्थापन

मोरङमा पहिलोपटक कोरोना संक्रमितको शव परिवारले व्यवस्थापन गरेका छन्। संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

आईपीएल सुरु हुनुअघि विराट कोहलीले दिए चेतावनी

कोरोना महामारीबीच १९ सेप्टेम्बरदेखि दुबईमा आईपीएल (इन्डियन प्रिमियर लिग) हुँदै छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

सभामुखले भेटे लिदी पहिरोबाट विस्थापित परिवार

सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

बारामा एकै दिन चार संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

प्रदेश–२ मा २४६ संक्रमित थपिए

प्रदेश–२ मा पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

एकैपटक ६० सहसचिवको सरुवा (सूचीसहित)

सरकारले एकैपटक ६० जना सहसचिव र सो सरहका कर्मचारीहरुको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

पुससम्ममा कोरोनाविरुद्धको खोप आउने अनुमान

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२० को अन्तिमतिर अर्थात् पुस महिनासम्ममा कोभिड–१९ विरुद्धको खोप आउने अनुमान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

साउनमा व्यापार घाटा २२.१७ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात कम र निर्यात बढी हुँदा व्यापार घाटा २२.१७ प्रतिशतले घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

क्यानडा पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

क्यानडा पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलासहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

मोरङ जिल्लाभर एक साता निषेधाज्ञा

मोरङ जिल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउनू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

२५ सय टन मल भित्रियो, मल लिन जाँदा कोरोना रिपोर्ट देखाउनुपर्ने

सरकारले लामो समयपछि २५ सय टन मल वीरगञ्ज नाकाबाट नेपाल भित्र्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

३० जिल्लामा थपिएनन् संक्रमित

पछिल्लो २४ घण्टामा ३० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएनन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

२१ अंकले बढ्यो नेप्से, किन भए लगानीकर्ता उत्साहित?

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भए पनि सेयर बजारमा भने उत्साह देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

कुटपिबाट घाइते चन्द्रकलालाई एथ्लेटिक्स संघको २१ हजार सहयोग

कुटपिटबाट घाइते भएकी एथ्लेटिक्स खेलाडी चन्द्रकला लामगादेलाई नेपाल एथ्लेटिक्स संघले २१ हरार सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिए, कुन जिल्लामा कति?

पछिल्लो २४ घण्टामा मुलुकका ४७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७