शुक्रबार, भदौ १२, २०८३

एकैपटक ६० सहसचिवको सरुवा (सूचीसहित)

सरकारले एकैपटक ६० जना सहसचिव र सो सरहका कर्मचारीहरुको सरुवा गरेको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं- सरकारले एकैपटक ६० जना सहसचिव र सो सरहका कर्मचारीहरुको सरुवा गरेको छ।

९ भदौंमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ६० जनाको सरुवा गरेको हो।

विभिन्न मन्त्रालयमा रहेका सहसचिवहरुको प्रदेश लगायतका विभिन्न निकायमा सरुवा गरिएको छ।

यस्तै प्रदेशमा प्रदेश सचिवको भूमिका रहेकाहरुलाई संघीय सरकारका मन्त्रालय लगायतमा सरुवा गरिएको छ।

हेर्नुस् सरुवाको विवरण

 

प्रकाशित: Aug 26, 2020| 18:25 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।