सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बेलायतमा मनाइयो महाकविको जन्मजयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीका अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले साहित्य कार्यक्रम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

हुम्लामा दुई  दिन लगातार हिमपात

हुम्लामा दुई दिन लगातार हिमपात भएको छ। हिमपातले यहाँ चिसो ह्वात्तै बढेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

साढे २२ करोडमा बिक्यो विश्वको सबैभन्दा महँगो परेवा

बेल्जियममा एउटा रेसर परेवा १६ लाख युरो अर्थात् करिब साढे २२ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। दुई वर्षे यो परेेवाको नाम न्यू किम हो। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

वृद्ध र एकल महिलालाई मोबाइल र साडी

छठ पर्वका अवसरमा जनकपुरधामका एक वडाध्यक्षले एकल तथा वृद्ध महिलालाई साडी, कम्बल र मोबाइल वितरण गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

नीतिगत बहस गरौं, आरोपप्रत्यारोपमा नउत्रियौं : परराष्ट्रमन्त्री ज्ञवाली

नेकपा स्थायी कमिटी सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नीतिगत रुपमा बहस गर्न नेताहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

विश्व स्वास्थ्य संगठनका प्रमुख भन्छन्- महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन

विश्वमा कोरोना भाइरस संक्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

काभ्रेमा कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट काभ्रेमा एकै दिन तीन जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

बेलायती प्रधानमन्त्री जोनसन फेरि आइसोलेसनमा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

कोरोना उपचारमा ९५ प्रतिशत प्रभावकारी भ्याक्सिन तयार भएको दाबी

फाइजर भ्याक्सिनभन्दा मोडेर्ना स्टोर गर्न सजिलो हुने दाबी गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

प्रदेश १ मा २७० संक्रमित थपिए, १९७ जना डिस्चार्ज

मोरङमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, इलाम र खोटाङमा एक–एक र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

चैनपुर नगरपालिका–४ मैदानेमा प्रहरी र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

कोरोना संक्रमणबाट दुई चिकित्सकको मृत्यु

वरिष्ठ मुटुरोग विशेज्ञष डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा ईशान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

बिहारमा नीतीशकुमार बने सातौंपटक मुख्यमन्त्री

भारतको बिहारमा नीतीशकुमारले सोमबार मुख्यमन्त्रीको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या १२३० पुग्याे, थप ११९७ जना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट नौ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

हङकङमा सात नेपालीको मृत्युप्रति देउवाद्वारा दुःख व्यक्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हङकङमा भएको आगलागीमा परी सात नेपाली नागरिकको मृत्यु भएको खबरले आफू स्तब्ध भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात सुरु

उत्तरी गोरखामा आइतबारदेखि भीषण हिमपात पर्न सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

कोरोना संक्रमणबाट दार्चुलामा एकको मृत्यु

सास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ अझै बेपत्ता

फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

प्रधानमन्त्री ओलीले बहिनीबाट लगाए भाइटीका

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

पूर्वसभामुख ढुंगाना भन्छन्, संकटको समाधान संसदबाट मात्रै हुन्छ

पूर्वसभामुख एवम् नागरिक अगुवा दमननाथ ढुंगानाले नेकपाका अध्यक्षद्वयमा देखिएको पत्रयुद्धबाट संकट समाधान नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७