मंगलबार, भदौ १६, २०८३

कोरोना संक्रमणबाट दुई चिकित्सकको मृत्यु

वरिष्ठ मुटुरोग विशेज्ञष डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा ईशान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

काठमाडौं-  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवम् वरिष्ठ मुटुरोग विशेज्ञष डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा ईशान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। 

बिरामीको उपचारका क्रममा कोरोना संक्रमित भएका झाको सोमबार बिहान र थापाको आइतबार राति निधन भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन्।

मन्त्रालयले दुई चिकित्सकको निधनबाट देशलाई नै ठूलो क्षति पुगेको भन्दै दुःख व्यक्त गरेको छ।
 

प्रकाशित: Nov 16, 2020| 12:05 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।