मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वसभामुख ढुंगाना भन्छन्, संकटको समाधान संसदबाट मात्रै हुन्छ

पूर्वसभामुख ढुंगाना भन्छन्, संकटको समाधान संसदबाट मात्रै हुन्छ

पूर्वसभामुख एवम् नागरिक अगुवा दमननाथ ढुंगानाले नेकपाका अध्यक्षद्वयमा देखिएको पत्रयुद्धबाट संकट समाधान नहुने बताएका छन्।
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

काठमाडौं-  पूर्वसभामुख एवम् नागरिक अगुवा दमननाथ ढुंगानाले नेकपाका अध्यक्षद्वयमा देखिएको पत्रयुद्धबाट संकट समाधान नहुने बताएका छन्।

उनले सोमबार ट्विट गर्दै भनेका छन्, 'अध्यक्षद्वयका पत्रबाट नेकपामा शक्तिशाली गुटको सरकारको मात्र सम्भावना देखियो। दलको सरकारको अन्तरतत्त्व देखिएन।'

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको वचनअनुसार समृद्ध नेपाल निर्माणमा दुई तिहाइ बहुमत पनि काम नलाग्ने दिएको औंल्याएका छन्। 

ढुंगानाले भनेका छन्, 'प्रधानमन्त्रीको वचनअनुसारको समृद्ध नेपालका लागि प्रतिनिधिसभाको झन्डै दुई तिहाइको बहुमत पनि कामलाग्दो भएन। तैपनि संकटको समाधान संसद छिट्टै बोलाउने र बस्ने नै हो।'

 

प्रकाशित: Nov 16, 2020| 05:30 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।