बुधबार, भदौ ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
मनाङ र डोल्पामा छैनन् सक्रिय संक्रमित
मनाङ र डोल्पामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शून्य छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
तृप्ति नाडकारका छोरा नेपाली चलचित्रमा अभिनय गर्दै
अभिनेत्री तृप्ति नाडकरका छोरा धीरज टोटलानीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस सेयर दिने
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
अनलाइन आवेदन दिने ग्राहकलाई सानिमाको निःशुल्क क्रेडिट कार्ड
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
मेगा बैंकका ग्राहकले ‘कर्पोरेट–पे’ बाट डिजिटल भुक्तानी गर्न पाउने
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
देशभर ४३३ कोरोना संक्रमित आईसीयू तथा भेन्टिलेटरमा
५८ जना भेन्टिलेटरमा र ३७५ जना संक्रमित आईसीयूमा उपचाररत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
२४ घण्टामा थपिए १ हजार ४७४ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
भारतले बलिङको स्तर सुधार गर्नुपर्छ : कोहली
घरेलु टिम अष्ट्रेलियासँग लगातार दुई खेलमा हार बेहोरेपछि भारतीय कप्तान विराट कोहली र उपकप्तान केएल राहुलले फ्ल्याट विकेटमा बलिङको स्तर सुधार गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
सोमबार २०२८ अंक छोएर फर्कियो नेप्से, ८ अर्ब ८६ करोडको कारोबार
सेयर बजार परिसूचक सोमबार २००० अंक नजिक पुगेर बन्द भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
१४ महिनासम्म पनि खुलेन नेपाल एग्रोको कारोबार, लगानीकर्ता निराश
नेपाल एग्रो लघुवित्त बित्तिय संस्थाको दोस्रो बजार कारोबार एक वर्ष पुरा भइसक्दा पनि अझै खुलेको छैन।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सेनाकाे संयुक्त राष्ट्रसंघद्वारा प्रशंसा
शान्ति स्थापनार्थ दक्षिण सुडानको क्युबेट इलाकामा तैनाथ नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय वासिन्दाहरूलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
समाजमा इज्जत जाने डरले फिरौती दिएर छोरीको हत्या
१७ वर्षीया अमृताकुमारी साहको गत वर्ष फागुनमा विवाह भयो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
काठमाडौंमा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन
राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा प्रदर्शन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टर काममा फर्किए
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरका मागका सम्बन्धमा पदाधिकारीबीच भएको सहमति भएपछि चिकित्सकहरु काममा फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
भन्सार छलेर सुन ल्याएको आरोपमा २ जना पक्राउ
महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
कर्मचारी सञ्चय कोषको कर्जा बैंक अफ काठमाण्डूबाट तिर्न सकिने
कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
यसरी हुँदैछ विभिन्न ठाउँमा अस्पतालहरुको शिलान्यास (फोटोफिचर)
आज (सोमबार) देशका विभिन्न ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरुको शिलान्यास हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
प्रधानमन्त्री ओलीको पनि टिकटक एकाउन्ट
प्रधानमन्त्री केपी ओली पनि टिकटकमा आएका छन्। ओलीको सचिवालयले उनकोे टिकटक एकाउन्ट बनाएर भिडियो राख्न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
श्रीलंकामा जेलमा दंगा हुँदा आठको मृत्यु
श्रीलंकाको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७
5247
5248
5249
5250