बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन

काठमाडौंमा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा प्रदर्शन भएको हो।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- काठमाडौंमा आज सोमबार राजतन्त्र पक्षधरले प्रदर्शन गरेका छन्।

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा प्रदर्शन भएको हो। प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लाकार्ड र राष्ट्रिय झण्डा बोकेका थिए।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊ, संघीयता खारेज गर, हिन्दू राज्य कायम गर जस्ता नारा पनि लगाएका थिए।

प्रकाशित: Nov 30, 2020| 09:07 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।