बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अनलाइन आवेदन दिने ग्राहकलाई सानिमाको निःशुल्क क्रेडिट कार्ड

अनलाइन आवेदन दिने ग्राहकलाई सानिमाको निःशुल्क क्रेडिट कार्ड

 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- सानिमा बैंकका ग्राहकले निःशुल्क क्रेडिट कार्ड पाउने भएका छन्। ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ भन्ने नारासहित बैंकले मंसिर १५ देखि मंसिर २२ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने ग्राहकलाई सित्तैमा कार्ड उपलब्ध गराउने भएको हो।

साथै ग्राहकले सुलभ ब्याजदर वाला मासिक किस्तामा विशेष सुविधा पाउन सक्ने बैंकले जनाएको छ।

प्रकाशित: Nov 30, 2020| 10:58 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्