बिहीबार, भदौ २५, २०८३

मनाङ र डोल्पामा छैनन् सक्रिय संक्रमित

मनाङ र डोल्पामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शून्य छ। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- मनाङ र डोल्पामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शून्य छ। 

मनाङमा पाँचजना संक्रमित भए पनि उनीहरू संक्रमणमुक्त भएका छन्। 

यस्तै डोल्पामा पनि संक्रमण पुष्टि भएका ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको तथ्यांकअनुसार ६ जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। 

झापा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र रुपन्देहीमा सक्रिय संक्रमित ५०० बढी रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Nov 30, 2020| 11:11 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।