शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • यसरी हुँदैछ विभिन्न ठाउँमा अस्पतालहरुको शिलान्यास (फोटोफिचर)

यसरी हुँदैछ विभिन्न ठाउँमा अस्पतालहरुको शिलान्यास (फोटोफिचर)

आज (सोमबार) देशका विभिन्न ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरुको शिलान्यास हुँदैछ।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७
National life
Shivam cement

काठमाडौं- आज (सोमबार) देशका विभिन्न ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरुको शिलान्यास हुँदैछ।

यस्तै सातै प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास गरिँदैछ। देशका विभिन्न ठाउँमा भइरहेको शिलान्यास यस्तो छ। सवै तस्बिरहरु रासस

सूर्यविनायक नगरपालिका–८ स्थित जगातीमा सूर्यविनायक नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको ५० शय्याको अस्पताल भवनको सोमबार शिलान्यास गर्दै पूर्वमन्त्री एवं सङ्घीय सांसद महेश बस्नेत 
बैतडीको पाटन नगरपालिकामा सोमबार १५ शय्याको अस्पताल शिलान्यास गर्दै नगरप्रमुख केशबहादुर चन्द
बैतडीको शिवनाथ गाउँपालिकामा सोमबार १० शय्याको अस्पताल शिलान्यास कार्यक्रममा सहभागी गाउँपालिका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुष्मा चन्दलगायत
तनहुँको देवघाट गाउँपालिकामा निर्माण हुन लागेको दश शय्याको अस्पतालको सोमबार शिलान्यास गर्दै सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ

 

प्रकाशित: Nov 30, 2020| 08:25 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।