बिहीबार, भदौ २५, २०८३

प्रधानमन्त्री ओलीको पनि टिकटक एकाउन्ट

प्रधानमन्त्री केपी ओली पनि टिकटकमा आएका छन्। ओलीको सचिवालयले उनकोे टिकटक एकाउन्ट बनाएर भिडियो राख्न थालेको छ।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी ओली पनि टिकटकमा आएका छन्। ओलीको सचिवालयले उनकोे टिकटक एकाउन्ट बनाएर भिडियो राख्न थालेको छ।

केपी शर्मा ओली अफिसियल नामको अकाउन्ट भेरिफाइड पनि भइसकेको छ।

प्रधानमन्त्री ओलीको अकाउन्टमा एक टेलिभिजनमा दिएको अन्तर्वार्ताको भिडियो क्लिप राखिएको छ। 

उनको अकाउन्ट अहिलेसम्म दुई हजार ११० जनाले फलोगरेका छन् भने साढे ११ हजारले लाइक गरेका छन्। भिडियो एक लाख ६२ हजारले हेरेका छन्। 

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको नामको पनि पनि टिकटक एकाउन्ट छ। तर, उनको सचिवालयले भने एकाउन्ट आधिकारिक नभएको बताएको छ।
 

प्रकाशित: Nov 30, 2020| 08:19 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।