बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ मा १७५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैन : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

विराटनगरमा एक ट्रक अवैध कपडा बरामद 

विराटनगरबाट प्रहरीले बिहीबार ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

फेसबुकविरुद्ध गम्भीर आरोप, टुक्राटुक्रा पार्न माग गर्दै मुद्दा

सामाजिक सञ्जाल फेसबुकविरुद्ध गम्भीर आरोप लगाउँदै अमेरिकाका विभिन्न राज्यमा मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले २८ गते संवैधानिक परिषदको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

काठमाडौं उपत्यकामा ४७ सय ४५ जना सक्रिय संक्रमित

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच सम्झौता

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

प्रधानाध्यापक श्रेष्ठको हत्यामा सरकार जिम्मेवार : द्वन्द्वपीडित

द्वन्द्व पीडितले मिक्लाजुङ–१, मोरङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या हुनुमा सरकार दोषी रहेको ठहर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

प्रभु बैंक डिबेञ्चर–२०८७  को निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स

प्रभु बैंक लि. ले रु. १,००० अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको प्रभु बैंक डिबेञ्चर–२०८७ निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्स लि. लाई निष्काशन तथा विक्री...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

आज १ हजार २१७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

भक्तपुरमा पुस १ गतेदेखि स्कुल खुल्ने

भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय सञ्चालनबारे नगर शिक्षा समितिको बैठक बसेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

धनी देशले कब्जामा लिँदै कोरोना भ्याक्सिन

क्यानडाले आफूलाई आवश्यकभन्दा पाँच गुणा बढी भ्याक्सिन माग गरेको छ।  
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

डा. अधिकारीलाई मानव अधिकार सम्मान

यस वर्षकाे 'दयाराम स्मृति मानव अधिकार सम्मान' मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारीलाई प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

कांग्रेसद्वारा शिक्षक हत्याको निन्दा र भर्त्सना

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको निन्दा र भर्त्सना गर्दै दोषीलाई कडा कानुनी कारवाहीको माग गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

अमेरिकामा कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड

अमेरिकामा कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

प्रदेश २ : किन बढ्यो संघ र प्रदेशबीच मतभिन्नता

जनकपुरधामस्थित विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले संघ सरकारसँग सबैभन्दा राम्रो सम्बन्ध प्रदेश २ सँग नै रहेको दाबीसहितको अभिव्यक्ति दिएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

वर्ल्ड बुक अफ रेकर्डसमा स्कोलास्टिक फाउन्डेसन छनोट

वर्ल्ड बुक अफ रेकर्डसले प्रकाशन गर्ने विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलास्टिक फाउन्डेसन नेपाल छनोट भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७