लिभरपुलको जितका लागि मोहम्मद सलाह र रोबर्टो फर्मिनोले समान १–१ गोल गरे। खेलको २६ औं मिनेटमा १८ यार्डबाट गोल गर्दै सलाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए।
कोरोना महामारीबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् ।
राम सिंहले आफूलाई गोली हान्नु अघि लेखेको नोटमा उनले किसानहरुको दुख हेरिरहन नसकेको, आफ्नो हकका लागि सडकमा उत्रिएका किसानलाई सरकारले न्याय नदिई दमन गरेको र दमन सहनु पनि पाप नै...
प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव पौडेलबीच चार बुँदे सहमति भए पनि नेकपा स्थायी कमिटीले दुई विषयमा मात्र निर्णय गरेको छ।
नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति पाएको छ।