बिहीबार, असोज १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
बालुवाटारमा ओली र दाहालबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
अर्थमन्त्रीले भने- काेभिड-१९ विरुद्धकाे भ्याक्सिन जनतालाई निःशुल्क उपलब्ध हुन्छ
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिनको सम्पूर्ण दायित्व राज्यले व्यहोर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
बर्दियाको खैरापुरमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा
बर्दियाको खैरापुरमा ग्लोबल आईएमई बैंकले शाखारहित बैंकिङ् सेवा सुरु गरेकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
पहिलो इनिङमा अष्ट्रेलियाले पूरा गरेन २४५ रनको लक्ष्य
चार खेलको अष्ट्रेलिया-इन्डिया टेस्ट सिरिजअन्तर्गत पहिलो इनिङमा भारतले बनाएको सामान्य रनको लक्ष्य पूरा नगर्दै अष्ट्रेलिया अलआउट भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
९ महिनापछि खुलेको पशुपतिनाथ मन्दिर
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
कोरोनाले विदेशमा ज्यान गुमाएकाहरूको परिवारलाई आइएमईले दियो ५० हजार
कोरोना भाइरस महामारीबाट विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ को रकम वितरण शुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
प्रदेश १ का १८ स्थानीय तहमा ‘स्किम बैंक’ शुरु गरिने
प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
बर्दियाको खैरापुरमा ग्लोबल आइएमई बैंकको शाखारहित सेवा
ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
२०२१ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाऔं : पर्यटनमन्त्री
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको संसदीय समितिको ठहर
‘सार्वजनिक खरिद अनुगमन कार्यालयले दिएको प्रतिवेदनका आधारमा पनि यो खरिद प्रक्रियामा अनियमितता पुष्टि भएको छ,’
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
उच्च अदालतको फैसलाप्रति थरुहट/थारुवान मोर्चाको असन्तुष्टि
टीकपुर घटनाबारे उच्च अदालत दिपायलले गरेको फैसलापछि थरुहट/थारुवान मोर्चाका नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
२४ घण्टामा थपिए ७८२ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा ७८२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
११ जिल्लाका सीडीओको सरुवा
गृहमन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) साथै अन्य कर्मचारीको सरुवा/पदस्थापन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
पार्टीमा विधि, पद्धतिको कुरा गर्दा उल्टै आरोप लाग्याे : दाहाल
सत्तारुढ दल नेकपाभित्र चर्किएको विवाद साम्य हुने कुनै छाँट देखिएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
उखु किसानको आन्दोलनमा रामचन्द्र पौडेलले भने– समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो ?
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
‘सरकार ! किसानलाई बाँच्न देऊ’
चिनी मिलहरुले उखुको भुक्तानी नदिएपछि सरकार गुहार्न काठमाडौं आएका किसानहरुले आज शुक्रबार पनि प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
सभामुख अग्नि सापकोटाको मुद्दा हेर्न भ्याइएन
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : पिपुल्स च्वाइसमा गौरिकासहित ५ खेलाडी मनोनीत
नेपाल खेलकुद पत्रकार मञ्च (एनसजेएफ)ले आयोजना गर्ने एनएसजेएफ स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता आजदेखि भुक्तानी गर्ने
श्रीराम सुगर मिल्स लिमिटेडले उखु किसानलाई तिर्न बाँकी रकम आजदेखि दिने बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७
5196
5197
5198
5199