शुक्रबार, असार ५, २०८३

‘सरकार ! किसानलाई बाँच्न देऊ’

चिनी मिलहरुले उखुको भुक्तानी नदिएपछि सरकार गुहार्न काठमाडौं आएका किसानहरुले आज शुक्रबार पनि प्रदर्शन गरेका छन्। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं– चिनी मिलहरुले उखुको भुक्तानी नदिएपछि सरकार गुहार्न काठमाडौं आएका किसानहरुले आज शुक्रबार पनि प्रदर्शन गरेका छन्। 

National life

उनीहरूले गत वर्ष पनि यसै समयमा माइतीघर मण्डलामा भेला भएर उखुको पैसा मागेका थिए। सरकारले तोकेको समयसीमा एक वर्ष नाघिसक्दा पनि उखु किसानले अहिलेसम्म पैसा पाएका छैनन्। गत वर्ष भएको सम्झौता कार्यान्वयन गर्न किसानहरुले सरकारसँग माग गरेका छन्। 

उखुको भुक्तानी समयमै दिनुपर्ने र मिल सञ्चालन हुनुपर्ने आन्दोलनको मुख्य माग छ। श्रीराम, अन्नपूर्ण र इन्दिरा मिलले सबभन्दा धेरै पैसा दिन बाँकी छ। 

Shivam cement

सबै तस्बिर दिनेश श्रेष्ठ

प्रकाशित: Dec 18, 2020| 08:12 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।