मंगलबार, भदौ २३, २०८३

बालुवाटारमा ओली र दाहालबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच करिब एक घन्टा छलफल भएको हाे। 

पार्टीभित्र देखिएको विवाद समाधानका बारेमा दुई अध्यक्षबीच भेटवार्ता भएको बुझिएको छ। 

प्रधानमन्त्रीले बुधबार पार्टी स्थायी कमिटीको बैठकले गरेको निर्णयबमोजिम अध्यादेश फिर्ता नलिएपछि त्यस विषयमा छलफल गर्न दाहाल बालुवाटार पुगेको बताइएको छ। 

यद्यपि भेटवार्तामा के विषयमा छलफल भयो भन्ने यकिन भइसकेको छैन।

प्रकाशित: Dec 18, 2020| 13:14 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।