बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

थाइल्याण्डको सी फुड मार्केटमा फैलियो कोरोना

थाइल्याण्डमा अचानक कोरोना भाइरसको संक्रमण फैलिएको छ। त्यहाँको सबैभन्दा ठूलो सी फुड मार्केटबाट संक्रमण फैलिएको हो।  
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

ओलीलाई नसघाउन गृहमन्त्री थापासँग दाहालको आग्रह

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सोमबार गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासँग भेट गरी आफूलाई सघाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

मैले बोलाएको बैठकमात्र आधिकारिक हो, अरु सबै गुुटगत भेला हुन् : ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले नेकपाको पहिलो अध्यक्ष आफू भएकाले आफूले बोलाएको बैठकमात्र आधिकारिक हुने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

संसद् विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट, दर्ता हुन बाँकी 

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट पुगेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

‘अध्यक्षलाई आरोप लगाएर त्यसलाई दस्तावेज बनाउने दुस्प्रयास गरियो’

सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई अनेक आरोप लगाएर त्यसलाई दस्ताबेज बनाउने दुस्प्रयास गरेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

धनराज गुरुङ भन्छन्– अहिले उम्मेदवार बन्ने भन्दा अधिनायकवादविरुद्ध लड्ने बेला हो

नेपाली कांग्रेसका नेता धनराज गुरुङले मध्यावधि चुनावको बल्छीको आहारामा कोही पनि भुल्न नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

नयाँ जनादेश ल्याएर समृद्धिको सपना पूरा गर्छु : ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देखेको सपना पार्टीकै अध्यक्ष र वरिष्ठ नेताले चकनाचुर पारिदिएको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने

हिमालयन बैंक लिमिटेडले २० प्रतिशत लाभांश दिने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

एमाले ब्युँताउने तयारीमा ओली !

नेकपा स्थायी कमिटीले अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दल गठनको तयारीमा जुटेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

ओलीको जनताविरोधी कार्यले पार्टी एकतालाई भत्काउन सक्दैन : दाहाल

दाहालले सोमबार विज्ञप्ति प्रकाशित गरी कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपाको एकतालाई तात्त्विक असर नपर्ने बताएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

९०० रुपैयाँ बढ्यो सुनको मूल्य 

सोमबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

ओली निकट सांसदहरुको भेला बालुवाटारमा, गृहमन्त्री थापा छुट्टै परामर्शमा

प्रधानमन्त्री केपी ओली पक्षीय सांसदहरुको भेला बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

आज ८ सय वर्षपछि बृहस्पति र शनि पृथ्वीको सबैभन्दा नजिक आउने 

करिब ८ सय वर्षपछि आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिने भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

सुदूरपश्चिममा फेरि छाउगोठ भत्काउने अभियान शुरु

सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

संसद् विघटनपछि दलहरु सक्रिय, कांग्रेसले बोलायो सर्वदलीय बैठक 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समुह छुट्टा छुट्टै छलफलमा जुटेका छन् भने प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक डाकेको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

नलगाड जलविद्युत् आयोजनाबाट हात झिक्ने सेनाको चेतावनी 

आयोजनाको डिपिआर बनाउने जिम्मा लिएको कन्सल्ट्यान्टले नै सेनालाई सम्झौताअनुसार पैसा भुक्तानी नदिएको नलगाड जलविद्युत् आयोजनाले जनाएको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

देशभरको अधिकतम तापक्रम घट्यो, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब ३ डिग्री सेल्सियस मापन गरिएको छ । आजको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीको बीचमा रहने महाशाखाले जनाएको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

प्रहरीले नष्ट गर्‍याे २७० बिघाको गाँजा खेति 

मकवानपुरको पहाडी क्षेत्रमा अवैधरुपमा गरिएको २७० बिगाह गाँजा खेती प्रहरीले पाँच चरणमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

बैंकिङ कसुरमा प्रबन्धकहरु नै संलग्न, महालक्ष्मी बैंकका पाँच प्रबन्धक पक्राउ

बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७