बिहीबार, असोज १, २०८३

९०० रुपैयाँ बढ्यो सुनको मूल्य 

सोमबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको छ। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– सोमबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको छ। 

आइतबार ९४ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आज ९५ हजार २०० रुपैयाँ कायम भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ८५० रुपैयाँ बढेको छ। तेजाबी सुन आइतबार ९३ हजार

८५० मा कारोबार भएको थियो भने आज ९४ हजार ७०० मा कारोबार भएको छ। 

चाँदीको मूल्य ४० रुपैयाँ बढेर एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: Dec 21, 2020| 05:29 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्