सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनराज गुरुङ भन्छन्– अहिले उम्मेदवार बन्ने भन्दा अधिनायकवादविरुद्ध लड्ने बेला हो

धनराज गुरुङ भन्छन्– अहिले उम्मेदवार बन्ने भन्दा अधिनायकवादविरुद्ध लड्ने बेला हो

नेपाली कांग्रेसका नेता धनराज गुरुङले मध्यावधि चुनावको बल्छीको आहारामा कोही पनि भुल्न नहुने बताएका छन्।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता धनराज गुरुङले मध्यावधि चुनावको बल्छीको आहारामा कोही पनि भुल्न नहुने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले बल्छीको आहारामा लोभिएर असंवैधानिक कदम चाल्नेकोपछि लाग्दा लोकतन्त्र नै गुम्ने अवस्था आउने बताएका हुन्।

‘संविधान विपरीत प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले चलाएको मध्यावधि चुनावको बल्छीको आहारामा कोही नलोभिऔं। बल्छीको आहारामा लोभिएर असंवैधानिक कदम चाल्नेकोपछि लाग्दा लोकतन्त्र नै गुम्ने अवस्था आउन सक्छ,’ उनले भनेका छन्, ‘अहिले उम्मेदवार बन्ने रहरभन्दा अधिनायकवादविरुद्ध लड्ने बेला हो।’

प्रकाशित: Dec 21, 2020| 06:33 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।