सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट, दर्ता हुन बाँकी 

संसद् विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट, दर्ता हुन बाँकी 

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट पुगेका छन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट पुगेका छन्। 

सोमबार अपराह्न करिब १२ः४० सम्म अदालतले कुनै पनि रिट दर्ता गरेको छैन। 

सबै रिटमा संसद् विघटनको प्रस्ताव गर्ने प्रधानमन्त्री र सदर गर्ने राष्ट्रपतिको कदम गैरसंवैधानिक भएको भन्दै संसद पुनस्र्थापनको माग गरिएको छ। 

दर्तापछि अदालतले सबै रिटको सुनुवाइ एकमुष्ट गर्ने छ।  

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन्। 

प्रकाशित: Dec 21, 2020| 06:56 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।