बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अहिले आकाशमा देखिँदै छ अद्भूत दृश्य

आज पृथ्वीबाट आकाशमा अद्भूत दृश्य देख्न पाइन्छ। सूर्यास्त भएपछि यस्तो दृश्य देख्न सकिने खगोलशास्त्रीहरुले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

प्रमुख तीन दलले ओलीविरुद्ध संयुक्त प्रतिरोध गर्ने

प्रमुख तीन राजनीतिक दलले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमकाे सशक्त प्रतिराेध गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

मानसिंह डोजोलाई ४ स्वर्ण र १ रजत

नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा चार स्वर्ण र एक रजत जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

कांग्रेस मुख्यालयमा सर्वदलीय बैठक जारी

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक जारी छ। संसद् विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बसेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

बैंक अफ काठमाण्डू र तिनाउ हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

ग्लोबल आइएमई बैंकद्वारा दुई शाखारहित सेवाको शुरुआत

ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

योग्यता पुगेका स्वास्थ्यकर्मीले स्तरवृद्धिका लागि कागजपत्र पेश गर्नुपर्ने

स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीको स्तरवृद्धिका लागि ०७७ पुस मसान्तसम्म योग्यता पूरा भएका छैटौं तहका स्वास्थ्यकर्मीको आवश्यक कागजपत्र पेश गर्न अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

प्रदेश १ मा २७६ कोरोना संक्रमित डिस्चार्ज, ९४ जना थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २७६ जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

संसद् विघटनविरुद्ध ११ रिट दर्ता, एउटा रिट संवैधानिक इजलासमा जाने 

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दर्ता भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

ग्रामीण उद्योग पुनरुत्थानका लागि विश्व बैंकले ९ अर्ब ५० करोड सहयोग गर्ने

‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि विश्व बैंकले ९ अर्ब ५० करोड रुपैयाँ (आठ करोड अमेरिकी डलर) सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

गैरसंवैधानिक कदमविरुद्ध राजनीतिक अभियान चलाउँछौं : खनाल

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध राजनीतिक र संवैधानिक अभियान चलाउने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

संसद् बैठक अविलम्ब बोलाउन दाहाल–नेपाल पक्षीय सांसदहरुको माग

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षीय सांसदहरुको संसदीय दलको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

नेकपा : दुई अध्यक्षले बोलाए छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहालले दिउँसो १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा केन्द्रीय कमिटी बैठक बाेलाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

राष्ट्रपतिलाई रोक्ने प्रयास गरेको थिएँ, सकिनँ : बामदेव

नेकपाका उपाध्यक्ष बामदेव गौतमले संसद् विघटन र मध्यावधि निर्वाचनको सिफारिस रोक्न आफूले प्रयास गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

धेरै प्रयास गर्दा पनि ओलीको छलछाम र जालझेल रोक्न सकिनँ : दाहाल 

नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूले विघटन नगर्न निकै आग्रह गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

जसपाले बुधबार देशव्यापी विरोध प्रदर्शन गर्ने

जनता समाजवादी पार्टी जसपाले बुधबार देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

वाणिज्य बैंकहरूले मंसिरमा ४९ अर्ब कर्जा प्रवाह गरे, ४६ अर्ब निक्षेप संकलन 

वाणिज्य बैंकहरूले मंसिर महिनामा निक्षेपभन्दा ३ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

दाहाल–नेपाल समूहका सांसदको बैठक बुधबार, संसदीय दलमा नयाँ नेता चयन हुने

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको संसदीय दलको बैठक ८ गते बुधबार बस्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

२४ घण्टामा थपिए ७४२ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा देशभर ७४२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

निर्वाचन घोषणाले पार्टी एकता झन् बलियो हुन्छ : ओली (सम्बोधनको पूर्णपाठ)

म अझै पनि विगतका सबै तिता–पिराहरुलाई बिर्सेर एकताबद्ध भई निर्वाचनमा सहभागी हुन कमरेडहरुलाई आग्रह गर्न चाहन्छु।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७