सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • योग्यता पुगेका स्वास्थ्यकर्मीले स्तरवृद्धिका लागि कागजपत्र पेश गर्नुपर्ने

योग्यता पुगेका स्वास्थ्यकर्मीले स्तरवृद्धिका लागि कागजपत्र पेश गर्नुपर्ने

स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीको स्तरवृद्धिका लागि ०७७ पुस मसान्तसम्म योग्यता पूरा भएका छैटौं तहका स्वास्थ्यकर्मीको आवश्यक कागजपत्र पेश गर्न अनुरोध गरेको छ। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीको स्तरवृद्धिका लागि ०७७ पुस मसान्तसम्म योग्यता पूरा भएका छैटौं तहका स्वास्थ्यकर्मीको आवश्यक कागजपत्र पेश गर्न अनुरोध गरेको छ। 

विभागले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ बमोजिम स्वास्थ्यकर्मी स्तरवृद्धिका लागि कागजपत्र पेश गर्न अनुरोध गरेको हो।

स्तरवृद्धि हुने अवधि भन्दा अघिल्लो दुई आर्थिक वर्षको कार्यसम्पादन मूल्याकंन संकलन राखी कागजपत्र पेश गर्न विभागले आग्रह गरेको हो।

कार्यसम्पादन मूल्यांकनका आधारमा स्तरवृद्धि थप सरल, छिटोछरितो र प्रभावकारी बनाउन सहज हुने भएकाले कार्यसम्पादन मूल्यांकनसँगै पेश गर्न विभागले आग्रह गरेको हो । 

प्रकाशित: Dec 21, 2020| 11:36 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।