सोमबार, भदौ २२, २०८३

२४ घण्टामा थपिए ७४२ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा देशभर ७४२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ७४२ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै हालसम्म  संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ७९ छ। हालसम्म २ लाख ४४ हजार ७४३ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ छ। हालसम्म १ हजार ७९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 21, 2020| 10:25 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।